Tag: व्यापारीले बढाए आफूखुसी मूल्य

व्यापारीले बढाए आफूखुसी मूल्य, चामल बोरामा सय रुपैयाँसम्म वृद्धि

नयाँ चामल बोरामा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । मासको दालमा १० देखि २० रुपैयाँ वृद्धि भएको छ । नेपाली मुसुरोको दालको मूल्यमा ५ रुपैयाँ बढेको छ । दुध, पानीको भाउ भने बढेको छैन् ।