Tag: सगरमाथा

हिमाल चढ्न अनुमति लिनेमा सबैभन्दा धेरै अमेरिकी नागरिक, कतिले चढ्दैछन् ?

जारी वसन्त ऋतुमा सगरमाथासहितका करीव दुइ दर्जन हिमाल आरोहण गर्न सबैभन्दा धेरै अमेरिकी नागरिक नेपाल आएका छन् । पर्यटन विभागको तथ्यांक अनुसार वसन्त ऋतुमा हिमाल चढ्न शुक्रबारसम्म कुल ८४४ जनाले अनुमति लिएका छन् ।