Tag: सञ्चय कोषबाट विशेष सापटी

कसरी लिने सञ्चय कोषबाट विशेष सापटी ? यस्तो छ प्रक्रिया

कोभिड–१९ का कारण गत चैत ११ गतेदेखि सरकारले लकडाउन लागू गरेसँगै कोषका सेवा बन्द गरिँदै आए पनि आइतबारदेखि अनलाइनमार्फत विशेष सापटी सेवा सञ्चालन गर्ने तयारी गरिएको कोषले विज्ञप्तिमार्फत जनाकारी दिएको छ ।