Tag: सनराइज बैंक र जोन्ताक्लब

सनराइज बैंक र जोन्ताक्लब काठमाडौंबीच अनलाईन शिक्षाको लागि सहकार्य

बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कुलअन्तर्गतको भानु माविका विद्यार्थीलाई डिजिटल कक्षा सञ्चालन गर्न तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ ।