Tag: सप्तकोसी

कोशी ब्यारेजका २९ वटा ढोका खोलियो, तटीय क्षेत्रमा हाइ अलर्ट

सप्तकोसी नदीमा पानीको बहाब अत्यधिक बढ्ने आकलनसँगै प्रशासनले हाइ अलर्ट जारी गरेको छ । पहाडी जिल्लामा निरन्तर वर्षा भएसँगै सप्तकोसीका सहायक नदीहरूमा पानीको सतह अत्यधिक बढेको छ । यसले कोसीमा पानीको बहाब अस्वभाविक बढ्ने अनुमान गरिएको छ ।