Tag: सरकारलाई ऋणै-ऋण

सरकारलाई ऋणै-ऋणको भार, एक वर्षमा थपियो २ खर्ब ३१ अर्ब

नेपालको सार्वजनिक ऋण २० खर्ब रुपैयाँ नाघेको छ । गत आव(एक वर्षमा) मा २ खर्ब ३१ अर्ब रुपैयाँभन्दा बढीले सार्वजनिक ऋण बढ्दा कुल ऋण २० खर्ब ११अर्ब ५८ करोड पुगेको हो ।