Tag: साइबर आक्रमण

पत्रकार तथा राजनीतिज्ञलाई स्पाइवेयरको आक्रमणबाट जोगाउन ‘लकडाउन मोड’

एप्पलले आफ्ना उच्च जोखिममा रहेका प्रयोगकर्ताहरूलाई स्पाइवेयर साइबर आक्रमणहरूबाट जोगाउन नयाँ सुरक्षा सुविधाको घोषणा गरेको छ ।