Tag: साउनमा हरियो चुरा र मेहन्दी

साउनमा हरियो चुरा र मेहेन्दी क्रेज : संस्कृति कि देखासिकी ?

गाउँघरतिर साउनलाई खेतीपाती सकेर सफासुगर बन्ने महिनाको रुपमा लिईन्छ । साउने संक्रान्ति पर्व शुरु भएसँगै महिलाहरुमा मेहेन्दी र हरियो चुरा लगाउने चलन साउनभरि परम्पराको रुपमा चलिआएको छ ।