Tag: साना तथा मझौला व्यवसायी कर्जा

ग्लोबल साना तथा मझौला व्यवसायी कर्जा ३ दिनमै दिने

ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै मात्र ८.९९५ व्याजदरमा साना तथा मझौला व्यवसायी कर्जा उपलब्ध गराउने भएको छ ।