Tag: सामान्य अंकले बढ्यो नेप्से

सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब २३ करोडको कारोबार

यसदिन १९३ कम्पनीको ८९ लाख ७१ हजार ३ सय ३ कित्ता सेयर किनबेच भएको छ । २ अर्ब २३ करोड ३४ लाख ८९ हजार २४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सामान्य अंकले बढ्यो नेप्से, १ अर्ब ८४ करोडको कारोबार

बुधबार नेप्से परिसूचक ५.३६ अंकले बढेर १५४१.४० विन्दुमा कायम भएको हो । यसदिन १९४ कम्पनीको ६३ लाख ९० हजार ८३ कित्ता सेयर किनबेच भएको छ ।

सामान्य अंकले बढ्यो नेप्से, उच्च कारोबार कायमै

नेप्से परिसूचक ३.२६ अंकले बढेर १५४०.५१ विन्दुमा कायम भएको हो । यसदिन १९० कम्पनीको ८६ लाख ३१ हजार ७ सय ४१ कित्ता सेयर किनबेच भएको छ ।