Tag: सिन्धुपाल्चोक बाढी-पहिरो

सिन्धुपाल्चोकको बाढी-पहिरोमा बेपत्ता हुनेको पहिचान (नामावलीसहित)

पहिरोले ११ वटा घर बगाउँदा स्थानीय २५ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव भेटिएको र अरू २० जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।