Tag: सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

कालापानी-लिपुलेकमा भारतिय सेनाको दादागिरी,दशगजा क्षेत्रमा संयुक्त गस्ती

सीमामा हुनसक्ने अपराधिक गतीबिधीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट दोधारा चाँदनी र भारतिय सीमा सुरक्षा बल एसएसबीले दशगजा क्षेत्रमा सयुक्त गस्ती संचालन गर्दै आएको दुबै देशका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।