Tag: सुनको मूल्य तोलाको १ लाख नाघ्यो

सुनको मूल्य तोलाको १ लाख नाघ्यो

बुधबार एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।