Tag: सेञ्चुरी कमर्सियल बैंकले

सेञ्चुरी कमर्सियल बैंक शुरु गर्‍यो सहज खाता र क्लिक अनलाइन एकाउन्ट...

बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज बनाउने प्रयास स्वरुप ग्राहकवर्गहरुको सेवालाई ध्यानमा राखी उक्त दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरु गरेको हो । घरमै बसेर शून्य मौज्दातमा खोलिने उक्त खाताहरुमा बैंकले वार्षिक ५.५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने जनाएको छ ।