Tag: सेयर किनबेच

सेयर किनबेचको समय बढ्यो, कारोबार तीन चरणमा

आइतबारबाट प्रारम्भिक कारोबार समय बिहान १० बजेर ३० मिनेटदेखि ११ बजेसम्म हुनेछ । त्यस्तै बोलकबोल र निरन्तर कारोबार समय ११ बजेदेखि ४ बजेसम्म र अन्तिम कारोबार समय ४ बजेदेखि ४ बजेर ५ मिनेटसम्म कायम हुनेछ ।

सेयर किनबेचको दुई दिनमा कारोबार पूर्जी अनिवार्य

सीडीएस एन्ड क्लियरिङले सूचनामा भौतिक निर्देशन पुर्जी जारी गर्ने लगानीकर्ताले भने कारोबार भएको दिनमा नै बिक्रीकर्तालाई आफूले बिक्री गरेको सेयरको लागत भारित औषत उपलब्ध गराउनु पर्ने उल्लेख छ ।