Tag: ‘स्टार्टअप’

‘स्टार्टअप’ उद्यमीलाई ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋण, कसरी लिने सुविधा...

कार्यविधिमा स्टार्टअप कर्जा लिएर नतिरे उद्यमीको राहदानी र चलअचल सम्पत्ति खरिद बिक्री रोक्का हुने उल्लेख छ। उद्यमीको बैंक तथा वित्तीय संस्थामा रहेको खाता रोक्का हुनेछ भने सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता तथा अन्य सेवा–सुविधाबाट वञ्चित गराइने भनिएको छ।