Tag: हवाई यात्रा

जहाज चढ्न कोरोना संक्रमितले श्रीमतीको रुप धारण गरेपछि….

इन्डोनेसियामा एक् व्यक्तिले हवाई यात्रा गर्न श्रीमतीको भेष धारण गरेका छन् । तर, उनको यो रहस्य उनकै छटपटीका कारण खुलेको छ ।