Tag: हिमनदीले निम्त्याएको यी ठूला खतरा

हिमनदीले निम्त्याएका यी ठूला ऐतिहासिक घटना अध्ययनमै सीमित

जलवायु परिवर्तनको कारण लाखौं टन हिउँ पग्लियो । विज्ञहरु भन्छन् 'उत्तराखण्डको चमोलीमा भर्खरै भएको विनाशले हामी त्यस्तो खतराबाट कति अनजान छौं भन्ने कुरालाई उजागर गरिदियो ।'