Tag: १५ केजी सुन नक्कली

प्रहरीले बरामद गरेको १५ केजी सुन नक्कली

प्रहरीले काठमाडौंको कमलादीबाट बरामद गरेको १५ किलो सुन जस्तै देखिने पहेलो धातु सुन नभई नक्कली रहेको पुष्टि भएको छ।