Tag: ८.५४ अंकले बढ्यो नेप्से

८.५४ अंकले बढ्यो नेप्से, १ अर्ब ९९ करोडको कारोबार

यसदिन १८७ कम्पनीको १ अर्ब ९९ करोड ४५ लाख ४३ हजार ९१९ रुपैयाँ बराबरको कारोबार भएको छ । ६४ लाख ५७ हजार ८३३ कित्ता सेयर किनबेच भएका छन् ।