Tag: manjushreefinance

मञ्जुश्री फाईनान्सको १५ औं वार्षिक साधारण सभा सम्पन्न

साधारण सभाद्वारा आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात एवं आ.व. २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित गरेको छ ।

मञ्जुश्री फाइनान्सले लाभांश वितरण नगर्ने

मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

मञ्जुश्री फाईनान्सको २७ औं शाखा उद्घाटन, नयाँ शाखा ललितपुरको कुमारीपाटीमा

मञ्जुश्री फाईनान्स लिमिटेडले ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ५ कुमारी पाटीमा आफ्नो २७ औं शाखा उद्घाटन गरेको छ ।

मञ्जुश्री फाईनान्सको २७ औं शाखा ललितपुरको कुमारीपाटीमा, बुधवार उद्घाटन

काठमाडौंको नयाँ बानेश्वरमा केन्द्रिय कार्यालय रहेको मञ्जुश्री फाईनान्सको नारायणगढ, बुटवल, न्यूरोड, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान पोखरा विरगञ्ज, मुर्गियामा शाखा रहेको छ ।

मञ्जुश्री फाईनान्सको हेटौंडा शाखा उद्घाटन, शाखा संख्या २६ पुग्यो

यसका साथै यस फाईनान्सले विप्रेशण,मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र ATM सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।

मञ्जुश्री फाइनान्सको सीइओमा नारायण सुवेदी

मञ्जुश्री फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा नारायण सुवेदी नियुक्त भएका छन् ।

मञ्जुश्री फाईनान्सको कलंकी शाखाको औपचारिक उद्घाटन

मञ्जुश्री फाईनान्स लिमिटेडले कलंकी शाखाको औपचारिक उद्घाटन गरेको छ । मञ्जुश्रीले का.म.न.पा. वडा नं. १४ रहेको आफ्नो २५ औं शाखाको शुक्रवार उद्घाटन गरेको हो ।

मञ्जुश्री फाईनान्सको गोंगबु शाखाको उद्घाटन

मञ्जुश्री फाईनान्स लिमिटेडले गोंगबु शाखाको औपचारिक उद्घाटन गरेको छ ।

मञ्जुश्री फाइनान्सको २३ औं शाखा कार्यालय चावहिलमा उद्घाटन

मञ्जुश्री फाइनान्स लिमिटेडले चावहिलमा २३ औं शाखा कार्यालय उद्घाटन गरेको छ ।

जागिरको खोजिमा हुनुहुन्छ ? मञ्जुश्री फाइनान्समा रोजगारीको अवसर

नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको फाइनान्सले निकट भविष्यमा सञ्चालनमा आउन लागेको हेटौँडा स्थित शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।