Tag: nepal oil corporation

आयल निगमको घाटा ६ महिनामा १९ अर्ब २६ करोड, सञ्चिति बचत...

निगमले अहिले पेट्रोलमा प्रति लिटर १३.१८ रुपैयाँ, डिजेलमा प्रति लिटर ८.८१ रुपैयाँ घाटा खाएर बेचिरहेको र मट्टीतेलबाट प्रति लिटर २०.५० रुपैयाँ नाफा भइरहेको जनाएको छ ।

आयल निगमले सञ्चालनमा ल्यायो अत्याधुनिक प्रविधि जडान गरिएको पहिलो पम्प

पम्पमा १ लाख सात हजार लिटर पेट्रोल र डिजेल अटाउने अन्डर ट्यांक छ । २५–२५ हजार लिटर क्षमताका तीनवटा डिजेल ट्यांक र १६–१६ हजार लिटरका दुईवटा पेट्रोल ट्यांक छन् ।

आयल निगमको विभिन्न पदको नतिजा सार्वजनिक, अन्तवार्ता पुस ७ गतेदेखि हुने

निगमका अनुसार, लिखित परीक्षामा सफल उम्मेदवारहरूको अन्तर्वार्ता आगामी पुस ७ गतेबाट सञ्चालन हुनेछ।

राष्ट्रिय वाणिज्य बैंकले आयल निगमका कर्मचारीहरुलाई बिना धितो कर्जा दिने

उक्त सम्झौता भएपश्चात निगममा न्यूनतम दुई वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई निगमकोे सिफारिसमा अधिकतम १५ लाख रुपैंया सम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ ।

निरन्तर घाटामा आयल निगम, दुई सातामा २ अर्ब २२ करोड घाटा...

विश्व बजारमा कच्चा तेलको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धिले विश्वभर नै पेट्रोलियम पदार्थको मूल्य आकाशिएको हो । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार निगमको घाटा थप बढ्ने देखिएको छ।