Tag: Nepal Telecommunication Authority

देशभरका सामुदायिक विद्यालय तथा स्वास्थ्य संस्थामा निःशुल्क इण्टरनेट

दूरसञ्चार प्राधिकरणको दूरसञ्चार विकास कोष मार्फत अघि बढाइएको परियोजना अनुसार देशभरका ५ हजार २ सय ३३ सामुदायिक माध्यमिक विद्यालय तथा ४ हजार १ सय २२ स्वास्थ्य संस्थामा इण्टरनेट जडान गरिएको हो ।

अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता हुँदै, यस्ता छन् नियम

नेपाल दूरसञ्चार प्राधिकरण र सिर्जनशील समाज नेपालको सयुक्त आयोजना अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता हुने भएको छ ।

जीएसएम मोबाइल सेवाको प्रयोगकर्ता ४ करोड नाघ्यो, नेपाल टेलिकमको हिस्सा ५४.२६...

नेपाल टेलिकमले आधारभूत टेलिफोन, ताररहित मोबाइल, अति दुर्गम विकट स्थानमा स्याटेलाइट प्रविधिमा आधारित टेलिफोन सेवा, इण्टरनेट डाटा सेवा तथा अन्य सेवा उपलब्ध गराउँदै आएको छ ।

ब्रोडब्याण्ड इण्टरनेट विस्तारको काम ९६ प्रतिशत, ५८९ स्थानमा जडान बाँकी (...

ब्रोडव्याण्ड सेवा उपलब्ध गराउने १८ वटा प्याकेजमध्ये १६ वटा प्याकेज मार्फत ६५ जिल्लाहरुका तोकिए बमोजिमका स्थानहरूमा १ हजार तथा एउटा प्याकेज मार्फत ५ जिल्लाहरुका तोकिए बमोजिमका स्थानहरूमा ५ सय ५ भन्दा बढी कार्य सम्पन्न भएर सेवा संचालनमा आएको जनाएको छ।

१ करोड ३८ लाखले प्रयोग गर्छन् फोरजी सेवा, नेपाल टेलिकम मात्रै...

नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार कात्तिक महिनासम्ममा नेपालभर १ करोड ३७ लाख ८७ हजार ४१९ जनाले फोरजी सेवा प्रयोग गर्दै आएका छन् ।

दूरसञ्‍चार प्राधिकरणमा जागिर खुल्यो, यसरी दिनुहोस् आवेदन

दरखास्त लागि प्राधिकरणको वेबसाइटमा गई ‘करियर’ मा क्लिक गरी खुला प्रतिस्पर्धाका लागि ‘एप्लिकेशन ओपन’ र आन्तरिक प्रतिस्पर्धाको लागि एप्लिकेशन इन्टरनलमा क्लिक गरी फारम भर्न सकिने छ ।

नेपाल टेलिकमलाई ९७४ रेञ्जका सिमकार्ड बिक्री रोक्न निर्देशन

टेलिकमले यसअघि सिडिएमएमा प्रयोग हुँदै आएको ९७४ र ९७६ रेञ्जमा आधारित नम्बरलाई जिएसएममा रूपान्तरण गरी सिमकार्ड बिक्री सुरु गरेको थियो ।

इण्टरनेट प्रयोगकर्ता ३ करोड नाघे, मोबाइल इण्टरनेटको हिस्सा ७६ प्रतिशत

कुल इण्टरनेट प्रयोगकर्तामध्ये २ करोड २९ लाख ८५ हजार २७ मोबाइल इण्टरनेट प्रयोगकर्ता र फिक्ड तथा वायरलेस इण्टरनेट प्रयोगकर्ता ७९ लाख ६९ हजार १ सय १९ छन्। मोबाइल इण्टरनेटको हिस्सा ७६ प्रतिशत र फिक्ड र वायरलेस इण्टरनेटको हिस्सा २६ प्रतिशत छ।

प्राधिकरणलाई ८० करोड नतिरेपछि हेल्लो नेपालको लाइसेन्स खारेज

काठमाडाैं, २ भदाै । नेपाल दूरसञ्चार प्राधिकरणलाई फ्रिक्वेन्सी दस्तुरबापत तिर्नुपर्ने ७९ करोड ९२ लाख २७ हजार रुपैयाँ समयमै नतिरेपछि हेल्लो नेपाल ब्राण्डमा दूरसञ्चार सेवा...