Tag: #rasopa

रास्वपाका सांसद सोबिता गौतम स्वास्थ्यसम्बन्धी समितिको सदस्य निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतम १५० औं अन्तर संसदीय संघ (आईपीयू) को महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिको सदस्य निर्वाचित भएकी छिन् ।

राजावादीहरूको प्रदर्शनबाट घटेको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न रास्वपाकाे...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबारको तीनकुनेमा राजावादीहरूको प्रदर्शनबाट घटेको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।

रास्वपाले गर्यो दोस्राे चरणको आन्दोलनको घोषणा

शनिबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हाे

रास्वपाले आज पनि विरोध प्रदर्शन जारी राख्ने

रवि लामिछाने पक्राउ विरोधमा रास्वपाले आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ ।

रास्वपाका ८ जना कार्यकर्ता पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीका ८ जना कार्यकर्ता पक्राउ परेका छन्।

रास्वपाका कार्यकर्तामाथि पाेखरामा अश्रुग्यास प्रहार

काठमाडौं। राष्ट्रिय स्वतन्त्रता पार्टीका सभापति रवी लामिछाने पक्राउ विरोधमा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले पोखरामा अश्रुग्यास प्रहार गरेको छ । रास्वपाका नेता कार्यकर्ताले निषेधित क्षेत्र...

रास्वपाले अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने

गत शुक्रबार सभापति रवि लामिछाने पक्राउ परेदेखि नै रास्वपाले पोखरा केन्द्रित आन्दोलन गरिराखेको छ।

प्रत्येक जिल्लाका कम्तिमा १ सय कार्यकर्ता पोखरा पुर्याइने

पूर्व गृहमन्त्री तथा सभापति रवि लामिछाने पक्राउ परेपछि विरोधका लागि यस्ते सन्देश प्रवाह गरेका छन् । शनिबार मध्यरातमा मातहतका पार्टी संरचनालाई म्यासेज गरेर प्रत्येक जिल्लाका कम्तीमा सय जना कार्यकर्ता को दरले पोखरा पुग्न भनिएको हो ।

रास्वपाबाट उपसभापति डीपी अर्याल मन्त्री बन्ने

नयाँ सत्ता समीकरणमा रास्वपाबाट अर्याललाई मन्त्री बनाउन लागेको हो ।