Tag: #tia #closed

त्रिभुवन विमानस्थल अनिश्चितकालीन रुपमा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन रुपमा बन्द भएको छ । मंगलबार बन्द गरिएको विमानस्थल विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।