सबै कम्पनीका सिलिण्डरको धरौटी मूल्य एउटै, उपभोक्ताले पाउने झन्झट कायमै
निर्णय अनुसार सबै कम्पनीका सिलिन्डरको धरौटी मूल्य २१ सय तोकिएको छ । अब ग्यास सिलिन्डर खरिद गर्दा सर्वसाधारणले तिर्ने मूल्य अब एउटै भएको छ । तर दुर्गम जिल्लामा भने यो नियम लागू हुनेछैन् ।
आठौं अन्तराष्ट्रिय व्यापार मेला काठमाण्डौंमा सुरु, नेपालको भन्दा चीनको धेरै स्टल
काठमाडौं, १४ चैत । नेपाल उद्योग वाणिज्य महासंघले वार्षिक रुपमा आयोजना गर्ने अन्तराष्ट्रिय व्यापार मेलाको आठौं संस्करण काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।
चैत १४...
‘भियतनामको लागि नेपाल लगानीको उत्कृष्ट गन्तब्य’
काठमाडौं, २९ बैशाख । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले नेपाल र भियतनामबीचको द्धिपक्षिय सम्बन्ध प्रवद्र्धनमा नेपाल चेम्बरको महत्वपूर्ण भूमिका रहेको...
ढकालकाे नेतृत्वमा चीन-दक्षिण एशिया फोरममा एफएनसीसीआई सहभागी
काठमाडौं, २९ जेठ । नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले आज चीनको कुनमिङमा आयोजित १४ औं...
चिया/कफी निर्यात बढ्यो, आठ महिनामा साढे ८ अर्बको निर्यात हुँदा ६...
यो परिमाण अघिल्लो आर्थिक वर्षको सोही अवधीको तुलनामा २ अर्ब बढी हो । आर्थिक वर्ष २०७६/७७ को फागुन महिनासम्म ५ अर्ब ५६ करोड ४० लाख रुपैयाँ बराबरको चिया तथा कफी निर्यात भएको थियो ।
उद्योगमा लगानी ठूलो परिमाणमा घट्यो, लगानी ६८ अर्बले घट्दा ६२ वटा...
-जितेन्द्र खनाल
काठमाडौं, ६ साउन । सरकारले उद्योगधन्दामा लगानी बढाउने र त्यसको लागि अनुकुल वातावरण मिलाउने दाबी गरिरहँदा वास्तविकतामा भने उद्योगधन्दामा लगानी घटेको पाइएको छ...
एभरेष्ट ग्यास ग्रुपले ल्यायो नयाँ उद्योग, सातौं प्लाण्ट कैलालीमा
एभरेष्ट ग्यास ग्रुपले नयाँ सैपाल ग्यास उद्योग कैलालीमा स्थापना गरेको छ ।
‘रिर्भस बायर सेलर मिट’ र ‘भाइब्रेण्ट गोवा ग्लोबल एक्स्पो २०१९’ मा...
काठमाडौं, २९ असोज । भारतको नयाँ दिल्लीमा अक्टोबर १७ देखि १९ सम्म हुने ‘रिभर्स बायर सेलर मिट २०१९’ र ‘भाइब्रेण्ट गोवाः ग्लोबल एक्स्पो एण्ड...
नापतौल ऐन विपरीत काम गरेपछि एशियन पेन्टस् माथि मुद्दा दायर
काठमाडाैं, ३० साउन । नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा हेटौँडा औद्योगिक क्षेत्रमा रहेको एशियन पेन्टस् उद्योगमाथि जिल्ला अदालत हेटौँडामा आज मुद्दा दायर...
सरकारको लक्ष्यको ६०.८५ प्रतिशत राजस्व संकलन, सात दिनमै खातामा ९ अर्ब
सरकारले हालसम्म लक्ष्यको ६०. ८५ प्रतिशत राजश्व संकलन गरेको छ । सरकारले चालु आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब राजश्व संकलनको लक्ष्य लिएको थियो । कोरोना महामारी फैलिएपछि नियन्त्रण गर्न जारी बन्दाबन्दी (लकडाउन) ले आर्थिक गतिविधि ठप्प भएपछि सरकारको राजश्व संकलन लक्ष्य प्रभावित भएको छ ।


































