नुनदेखि सुनसम्मका १० नयाँ खानी सञ्चालन गर्ने तयारी, एउटै नगरपालिकामा तीन...
खानी तथा भूगर्भ विभागले १० नयाँ खानीको सञ्चालन गर्ने तयारी थालेको छ । विभागले बुधबार प्रकाशन गरेको सूचनाअनुसार लाइसेन्स खुला गरिएका १० खानीमा नुनदेखि सुनसम्मका डिपोजिट रहेका छन् ।
कच्चा पदार्थ र तयारी वस्तुमा एकै दर, गहुँ आयातमा ९ प्रतिशत...
नेपाल मैदा उद्योग संघले कच्चा गहुँ र मैदाको आयात दुवैमा ९ प्रतिशत कर लगाइएकोमा बिरोध जनाउँदै गहुँ आयातामा १ प्रतिशत कृषि सुधार शुल्क लगाउन माग गरेको छ ।
निषेधाज्ञामै भित्रियो साढे १२ अर्ब वैदेशिक लगानी, सबैभन्दा धेरै जलविद्युतमा
उद्योग विभागको पछिल्लो तथ्यांक अनुसार बैशाख यता मात्रै विभिन्न १८ उद्योगमा १२ अर्ब ३६ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिवद्धता आएको हो । यस समयमा ४ भिन्न क्षेत्रमा लगानी प्रतिवद्धता आएको छ । जसमा जलविद्युत, पर्यटन, सेवा क्षेत्र र सूचना तथा सञ्चार क्षेत्र रहेको छ ।
११ महिनामा ३३ अर्ब वैदेशिक लगानी नेपाल भित्रियो, आधाभन्दा धेरै पर्यटन...
यस समयमा १ सय ७६ वटा वैदेशिक लगानीका उद्योगहरु दर्ता भएका छन् । जसमा ५ हजार ४ सय ९३ जनाले प्रत्यक्ष रोजगारी पाउने विभागको तथ्यांकमा उल्लेख छ ।
विदेशमा नेपाली जुत्ताको माग बढ्दै, दुई महिनामा निर्यात ६.८ प्रतिशतले बढ्यो
विदेशी उपभोक्ताहरु नेपाली जुत्तामा आकर्षित हुँदै गएका छन्। नेपाली जुत्ता चप्पल सुविधाजनक र गुणस्तर हुने भएकाले स्वदेशी तथा विदेशी उपभोक्ता आकर्षित हुँदै गएका हुन्।
बजेटले निजीक्षेत्र खुसी, प्रभावकारी कार्यान्वयनमा भने आशंका
काठमाडौं, १६ जेठ । आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट सकरात्मक भएको तर कार्यान्वयन प्रभावकारी...
कोरोनाकाबीच १७ वटा ठूला उद्योग दर्ता, ६ हजारले प्रत्यक्ष रोजगारी पाउने
औद्योगिक विकास मुलुकको आर्थिक विकासको दिगो र भरपर्दो आधारस्तम्भ उद्योगलाई लिइन्छ । कोरोनाले गर्दा समस्या देखिए पनि पछिल्लो समय लगानी कर्ताको आक्रषण बढ्दै गएको छ ।
जसको कोहि छैन्, उसको लागि सरकार छ : प्रधानमन्त्री ओली
काठमाडौं २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कोही नहुनेहरुका लागि सरकार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण...
ज्याक मा बने एशियाका धनी, बिनोद चौधरीको सम्पत्ति घट्यो
काठमाडौं, २८ फागुन । भारतीय उद्योगपति तथा रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीको नामबाट एशियाका सबैभन्दा धनी व्यक्तिको नाम हटेको छ ।
अब एशियाका सबैभन्दा...
नेपाल आउने पर्यटकलाई तीन दिनमात्र क्वारेन्टिनमा राखेर निर्वाध घुमफिर गर्न देऊः...
पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यहरुलाई पूर्णरुपमा सञ्चालन गर्न नेपाल उद्योग परिसंघले राष्ट्रपति विद्यादेवी भण्डारीसँग माग गरेको छ ।


































