नेपाल उद्योग परिसंघ–पाकिस्तानी राजदूतबीच भेट, दुईदेशबीच डिजिटल भुक्तानीको व्यवस्था गर्न सुझाव

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाशमीबीच दुई पक्षिय हितका विषयमा छलफल भएको छ ।...

नेपाल र जर्जिया चेम्बर अफ कमर्श बिच लगानी, व्यापार र आर्थिक...

काठमाडौं, ६ साउन । नेपाल चेम्बर अफ कमर्श र जर्जिया चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजबिच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । जर्जियाका उपविदेश...

निजी क्षेत्रद्वारा निर्यात नीतिको माग

मुलुकमा हालसम्म पनि निर्यातसम्बन्धी नीति बन्न नसकेका कारण निकासी व्यापारले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको भन्दै निजी क्षेत्रले निर्यात नीतिको माग गरेको छ ।

‘सरकार-निजी क्षेत्र साझेदारीमा मात्र द्रुत विकास सम्भव छ’- वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को पदस्थापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा विराटनगरमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले राज्यले निजी क्षेत्र साझेदारीले विकासको गतिलाई तीब्रता दिन सकिने बताएका हुन् ।

साना उद्योगका उत्पादनको मार्केटिङमा सघाउने नवनियुक्त वाणिज्यदूतको प्रतिवद्धता

काठमाडौं, १९ भदौ । नेपालको प्रतिनिधित्व गर्ने विभिन्न देशका नव नियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरुले लघु, घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको अन्तराष्ट्रिय...

उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठनबीच सम्झौता

काठमाडौं, ८ माघ । नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठनबीच श्रम सम्बन्ध सुधार, सामाजिक संवाद र व्यवसायिक वातावरण विकास सम्बन्धी कार्यक्रम संचालन...

बजेटले निजीक्षेत्र खुसी, प्रभावकारी कार्यान्वयनमा भने आशंका

काठमाडौं, १६ जेठ । आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट सकरात्मक भएको तर कार्यान्वयन प्रभावकारी...

उद्योगलाई पाँच रुपैयाँ युनिट बिजुली, उत्पादन लागत कम गर्ने लक्ष्य

काठमाडौं, २५ चैत । नेपाल विद्युत प्राधिकरणले उद्योगलाई सहुलियत दरमा विजुली दिन गृहकार्य थालेको छ । नेपाली उद्योगको उत्पादकत्व बढाउन उनीहरुलाई प्रति युनिट ५ रुपैयाँमै...

सडक र सिँचाइ विभागमा तालाबन्दी गर्न पुगेका निर्माण व्यवसायी पक्राउ

उनीहरु आइतबार बिहान ललितपुरको चाकुपाटमा रहेको सडक विभाग र जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाउन पुगेका थिए ।

सेनेटरी प्याडमा जालझेल, आयातमा १.५ प्रतिशत र कच्चा पदार्थमा १ प्रतिशत...

नेपाल सेनेटरी प्याड उत्पादक संघले विदेशी प्याडमा दिइएको भन्सार छुटले स्वदेशी उद्योग धराशयी हुने बताएको छ ।