लगानी आकर्षित गर्न प्रदेश सरकारहरुलाई ढकालको आग्रह
काठमाडौं १ फागुन । नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी आकर्षित गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
प्रादेशिक रुपमा सञ्चालन...
२५ व्यवसायीलाई सिआइपी सम्मान, सम्मानितले के पाउँछन् सुविधा ?
मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न १३ विधाका २५ व्यवसायी ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सिआइपी) बाट सम्मानित भएका छन् ।
फष्टाउँदै साना तथा घरेलु उद्योग, चार खर्ब ११ अर्ब ९५...
सरकारले उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन सुरु गरेसँगै साना तथा घरेलु उद्योग फष्टाउँदै गएको छ । नेपालमा रहेका चार लाख १८ हजार साना तथा घरेलु उद्योगमा चार खर्ब ११ अर्ब ९५ करोड रुपैयाँ लगानी रहेको नेपाल घरेलु तथा साना उद्योग महासघंले जनाएको छ ।
उद्योगको क्षमता उपयोग ५७ प्रतिशत, सिमेन्ट उद्योग बढ्दा क्षमता उपयोग घट्यो
आर्थिक वर्ष ०७५/७६ मा नेपालका उद्योगहरुको क्षमता उपगोग ५७ प्रतिशत मात्र छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा उद्योगको क्षमता उपयोग औसत ५७.१ प्रतिशत छ । अघिल्लो वर्ष उद्योगको औसत क्षमता उपयोग ५९.७ प्रतिशत थियो ।
उखु किसानको पैसा नतिर्ने व्यवसायीको खाता रोक्का, कुन मिलले कति तिर्न...
लुम्बिनी चिनी मिलका सञ्चालक भने अहिलेसम्म सम्पर्कमा छैनन् । बाबा बैजनाथ चिनी मिल र महालक्ष्मी चिनी मिल पनि सम्पर्कमा आएका छैनन् । उनीहरुका सञ्चालकलाई पनि पक्राउ गरेर ल्याउन उद्योग मन्त्रालयले गृह मन्त्रालयलाई आग्रह गरेको छ ।
उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठनबीच सम्झौता
काठमाडौं, ८ माघ । नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठनबीच श्रम सम्बन्ध सुधार, सामाजिक संवाद र व्यवसायिक वातावरण विकास सम्बन्धी कार्यक्रम संचालन...
साना उद्योगका निर्यातयोग्य वस्तुहरुको ट्रेडमार्क स्वामित्व कायम गर्नुपर्नेमा सरोकारवालाको जोड
काठमाडौं, ७ माघ । स्थानीयदेखि अन्तराष्ट्रिय बजारमा समेत निर्यात हुँदै आएका नेपालका लघु, घरेलु तथा साना उद्योगहरुका उत्पादनहरुको ट्रेडमार्क सुरक्षित गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका...
नेपालमा कति छन् ठूला उद्योग ? उत्पादनमूलक क्षेत्रका सबैभन्दा धेरै
ठूला उद्योगहरुले १ लाख ६१ हजार १ सय ९१ जनालाई रोजगारी दिएको छ । विराटनगरमा १९९३ मा स्थापना भएको विराटनगर जुट मिललाई नेपालमा स्थापना भएर दर्ता भएको पहिलो उद्योग मानिन्छ ।
नेपाली सिमेण्टले ४३ र ५३ ग्रेड पाउने, भारत निर्यात सहज हुँदै
नेपाली सिमेण्टलाई ४३ र ५३ ग्रेडको गुणस्तर प्रमाण दिइने भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
समृद्धिका लागि साना उद्योग क्षेत्रमा समावेशी लगानी आवश्यक
काठमाडौं, २८ पुस । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको विकास र समृद्धिका लागि साना तथा लघु, घरेलु उद्योग क्षेत्रमा पनि समावेशी लगानी आवश्यक...