भाउ बढेपछि सुनको व्यापार ठप्प, व्यावसायी भन्छन्ः तत्काल घट्ने संकेत छैन

-जितेन्द्र खनाल काठमाडौं, २ भदौ । केही समययता अस्वाभाविक रुपमा सुनको मूल्य वृद्धि भएसँगै बजारमा सुनको व्यापार लगभग ठप्प जस्तै भएको छ । प्राय भरिभराउ...

बृहतको १५ औं ‘रिमा’तालिम सम्पन्न, १२ एजेन्ट प्रशिक्षित

काठमाडाैं, ९ वैशाख । बृहत प्रोपर्टी सोलुसन्स् (बिपिएस) ले आयोजना गरेको १५ औं ब्याचको रियल स्टेट मार्केटिङ एजेन्ट तालिम सम्पन्न भएको छ । ‘बिपिएस’...

बुटवलमा अत्याधुनिक सपिङ कम्प्लेक्स बन्दै

बुटवल, २६ साउन । बुटवलको लुम्बिनी बसपार्कमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’ (बहुद्देश्यीय भवन) निर्माण थालिएको छ । बुटवल उपमहानगरपालिकाले निर्माण गर्न लागेको पार्किङसहितको तीन...

पुरानो संसद भवनलाई स्टेट हल बनाइदै

काठमाडौं, २० चैत । सरकारले सिंहदरबारस्थित पुरानो संसद भवनलाई स्टेट हलका रुपमा विकसित गर्ने भएको छ । भूकम्पबाट मक्किएको यो भवन रेट्राेफिट गरि स्टेट हलका...

सरकारी जग्गा बेचबिखन रोक्न ‘एलआरआइएमएस’ प्रणाली लागु

काठमाडौं, १० साउन । राज्यका विभिन्न निकायको नाममा रहेको सरकारी/सार्वजनिक जग्गा अब कुनैपनि व्यक्ति, संस्थाले दर्ता गर्न नपाउन भनेर भूमि व्यवस्था, सहकारी तथा गरिबी...

भुकम्पमा भत्केका घरको पुनर्निर्माण दुई वर्षभित्र सकिने

काठमाडौं, ८ फागुन । राष्ट्रिय पुननिर्माण प्राधिकरणले व्यक्तिगत घर निर्माणमा अपेक्षित प्रगति हासिल भएको र दुई वर्षभित्रमा सम्पूर्ण घरको पुनर्निर्माण सम्पन्न हुने बताएको छ...

एकैदिन प्रतितोला ३ हजार ४०० रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो र दोस्रो दिन बढेको सुनको मूल्य तेस्रो दिन भने ह्वात्तै घटेको छ । मंगलवार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार...

सुनको भाउ एकैदिन तोलामा १७ सय घट्यो, कति पुग्यो तोलाको ?

काठमाडौं, ६ असोज । सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा मंगलबार सुनको मूल्य १ हजार ७ सय रुपैयाँले...

सुकुम्बासीले पाएको जग्गामा १० वर्ष हक हस्तान्तरण नहुने

काठमाडौं, ४ भदौ । भूमिसम्बन्धी आठौं संशोधन विधेयक संघीय प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । यसले भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्ने लक्ष्य...

बिहेको लगन नहुँदा सुनको व्यापार घट्ने क्रम जारी, कारोबार मूल्य कतिमा...

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन महिनामा बिहेको कुनै लगन नभएको कारण व्यापार घटेको र अन्तराष्ट्रिय बजारमा डलरको भाउ निरन्तर घट्दो क्रममा रहेको कारण पनि सुनको मूल्यमा कमी आएको हो ।