ओरालो लागेको सुनको मूल्य फेरि रेकर्ड नजिक
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो ।
सुनचाँदीको मूल्य सामान्य वृद्धि
आइतवार छापावाला सुन प्रतितोला रू. ९१ हजार ५०० मा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार ३०० मा कारोबार भएको थियो ।
घट्यो वर्षा, सप्तकोशीमा पुनः दौडन थाल्यो जेटबोट
सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ । नदीमा जलसतह र बहाव घट्दै गएपछि आजदेखि पुनः सञ्चालन सुरु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख ३० हजार
सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।
ओरालो लाग्यो हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य
मंगलबार सुनको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
फेरि बढ्यो सुनको भाउ, प्रतितोला मूल्य ९७ हजार पुग्यो
नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार छापावाला र तेजाबी दुवैको भाउ प्रतितोला ८ सय रुपैयाँ बढेको हो ।
सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाको १ लाख ४५ हजार...
सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । बिहीबार मात्रै नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।
सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला दुई हजार बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रहेको छ । यो नै हालसम्मकै उच्च मूल्य हो ।
उच्च रेकर्ड बनाएको सुनको भाउ प्रतितोला १ हजार रुपैयाँ घट्यो
सुनको मूल्य प्रतितोलामा १ हजार रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख २५ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


























