‘महामारी नियन्त्रणका लागि विश्व बैंकबाट थप सहयोग आवश्यक छ’-अर्थमन्त्री शर्मा

नेपालमा गरिबी अन्त्य गर्ने कार्यक्रम पनि सरकारको प्राथमिकताको विषय भएको उल्लेख गर्दै मन्त्री शर्माले गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र रोड कनेक्टिभिटीको माध्यमबाट गरिबी घटाउन विश्व बैंकको सहयोग रहने विश्वास व्यक्त गरे ।

अर्थतन्त्र सुधारोन्मुख : रेमिट्यान्समा गिरावट,शोधनान्तर बचतमा

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २ खर्ब ३० अर्ब २४ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको यसै अवधिमा विप्रेषण आप्रवाह ३७.३ प्रतिशतले बढेको थियो।

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिदद ११८ रुपैयाँ ७५ र बिक्रीदर ११९ रुपैयाँ ३५ पैसा निर्धारण गरेको छ

स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब र...

अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सशर्त अनुदान तर्फ प्रदेशलाई रु. ३५ अर्ब ७२ करोड र स्थानीय तहलाई रु. १ खर्ब ९१ अर्ब ८९ करोड गरी जम्मा रु. २ खर्ब २७ अर्ब ६१ करोड विनियोजन गरेको पनि बताएका छन् ।

एयरपोर्ट ट्याक्सी अब एपमार्फत बुक गर्न सकिने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित हरियो नम्बरप्लेट भएका ट्याक्सीको सेवा अब एपमार्फत बुक गर्न सकिने भएको छ । यस्तो सेवा बिहीबारबाट एपमार्फत सञ्चालन गरिएको हो ।

नेपाल ब्यवस्थापन संघकाे अध्यक्षमा हेमा अधिकारी

काठमाडौं । नेपाल ब्यवस्थापन संघको अध्यक्षमा हेमा अधिकारी निर्वाचित भएकी छिन् । संघको शनिवार सम्पन्न साधारणसभामा अध्यक्ष लगायत सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित भएका...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, निगमलाई पाक्षिक घाटा २ अर्ब १५ करोड

निगमको १५ दिनको कुल घाटा २ अर्ब १५ रुपैयाँ पुगेको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य एक सय ४५ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य लिटरको एक सय २८ रुपैयाँ कायम भएको छ ।

‘निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणले लगानीको वातावरण बन्दैन’- वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्न जरुरी रहेको बताएका छन् ।

दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यको लागि आवेदन माग

नेपाल दूरसञ्चार प्राधिकरणले बजार व्यवस्थापन पदमा नियुक्तिका लागि आवेदन माग गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै सो पदका लागि आवेदन माग गरेको हो ।

उद्योग वाणिज्य महासंघमा घरेलु तथा साना उद्योग समिति विस्तार

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य डि.बी. बस्नेतकोे सभापतित्वमा गठित घरेलु तथा साना उद्योग समिति विस्तार भएको छ ।