विद्युत प्राधिकरणले पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ, आइपीओ निकाल्ने तयारी

सरकारको पूर्ण स्वामित्वको नेपाल विद्युत प्राधिकरणले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लि.ले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ ।

वैदेशिक व्यापार ओरालो, एक महिनामै १ खर्ब १६ अर्ब बढीको...

चालू आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु आयात झण्डै १३ प्रतिशतले घटेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको गत साउन महिनाको विवरणअनुसार कूल आयात १२ दशमलव ९० प्रतिशतले घटेको छ ।

बैंकमा जागिर खानको लागि कस्तो तयारी चाहिन्छ ? यी कुरामा...

निश्चित तहको अध्ययन पुरा गरेपछि जागिर खाने रहर धेरै जनालाई हुन्छ । कसैलाई सरकारी सेवामा प्रवेश गर्ने इच्छा हुन सक्छ, कसैलाई निजी क्षेत्रमा ।

‘अक्सिजनका खाली सिलिण्डर उत्पादक प्लान्टलाई उपलब्ध गराउनुहोस्’

निजी क्षेत्रका तीन प्रमुख संस्थाले अक्सिजनको खाली सिलिन्डर उत्पादक प्लान्टलाई उपलब्ध गराउन आग्रह गरेको छ ।

भरतमोहन अधिकारी फाउण्डेसन र नाफिजबीच सहकार्य, दुई पत्रकारलाई पुरस्कृत गरिने

नाफिजका अध्यक्ष मोदनाथ ढकाल र फाउन्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले मंगलबार एक कार्यक्रमका बीच पुरस्कार प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। हस्ताक्षरकर्ता अधिकारी पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीकी पुत्री हुन्।

शुरु भयो विद्यार्थी भर्ना अभियान, के के छन् कार्यक्रम ?

काठमाडौं, ४ बैशाख । नयाँ शैक्षिक सत्र शुरु भएसँगै बैशाख २ गतेबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका...

विद्युतीय गाडी चार्ज गर्न घरमा छुट्टै मिटर राख्न पाउने, चिस्यान केन्द्र...

घरायसी प्रयोजननका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरुले आफ्नो घरको कम्पाण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न पाउने छन् ।

चौतर्फी विरोधकाबीच अध्यादेशबाट बजेट सार्वजनिक हुँदै, त्यसअघि मन्त्रिपरिषद् बैठक

कोरोना सङ्क्रमणको दोस्रो लहरबाट आक्रान्त भएको अहिलेको अवस्थामा सङ्क्रमण नियन्त्रण, खोप कार्यक्रम, स्वास्थ्य पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखी अर्थ मन्त्रालयले बजेट तयार गरेको जनाएको छ।

विदेशी मुद्राको विनिमय दर, बढ्यो अधिकांशको मूल्य

बिहीबार अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनियम दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ पैसा छ ।

साउन महिनामै व्यापार घाटा १ खर्ब १५ अर्ब,आयात–निर्यात दुवै घट्यो

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो साउनमै १ खर्ब रुपैयाँ बढी व्यापार घाटा पुगेको छ । भन्सार विभागका अनुसार साउनमा १ खर्ब ४२ अर्ब रुपैयाँको कुल वैदेशिक व्यापार हुँदा १ खर्ब १५ अर्ब रुपैयाँ नेपालले घाटा बेहोरेको छ ।