पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

काठमाडौंका यी ठाँउमा मंगलबार बिहानभर बत्ती जाने

भीमसेनस्थान फिडर अन्तर्गत पर्ने अण्डरग्राउण्ड हुँदै टेकु नेशनल ट्रेडिङ बाहिरपटी, काठमाडौं बिजनेश पार्क हुँदै वडा नं १२ को कार्यालय, ब्रम्हटोल, जैसीदेवल चोक, ज्याबहाल चिकमुगल, भीमसेनस्थान, सरुगल्लीको ट्रान्सफर्मरसम्म बत्ती जानेछ ।

‘सरकारले आईटी क्षेत्रलाई प्राथमिकतामा नराख्दा सुरक्षामा चुनौति बढ्यो’

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आईटी क्षेत्रलाई प्राथमिकतामा नराख्दा सुरक्षामा चुनौति बढेको बताएकी छिन् ।

कृषि मन्त्रालयका लागि रु.५५ अर्ब ९७ करोड बजेट विनियोजन,कृषि उत्पादनका लागि...

सरकारले कृषि मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कोरियाको उत्पादनमूलक क्षेत्रमा साधारण लेखपढ गर्नेपनि जान पाउने, मासिक कमाइ दुई...

दक्षिण कोरियाले विदेशी कामदार लैजाने दायरा विस्तार गर्ने भएसँगै नेपालले उत्पादनमूलक क्षेत्रमा थप युवा पठाउने दिशामा आवश्यक प्रक्रिया अगाडि बढाएको छ । वैदेशिक रोजगार विभागको ईपीएस शाखाले भाषा परीक्षाका लागि आवेदन दिन विज्ञापन गरेको हो ।

बजेट निर्माण प्रकरण: छानबिन समितिले माग्यो सिंहदरबारको दुई वटा गेटको सीसीटीभी...

पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले गत १४ जेठको सिंहदरबारको दुई वटा गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको छ ।

महासंघको नेतृत्वमा निजी क्षेत्र बुझेको व्यक्ति आउनुपर्छ : निर्वतमान अध्यक्ष मुरारका

ठेक्का प्रक्रियामा टेण्डर हाले जसरी नेतृत्वमा पुग्नेले महासंघलाई नेतृत्व दिन नसक्ने बताएका मुरारकाले बोलकबोलमा नेतृत्व छान्ने प्रवृत्ति खारेज हुनुपर्नेमा जोड दिए ।

नेपाली वस्तुको प्रयोग बढाउन अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग...

क्लाउडपत्रिका काठमाडौं, ५ फागुन । नेपाली स्थानीय घरेलु तथा साना उद्योगका उत्पादनको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु...

भ्याटमा दर्ता भएका करदाता २ लाख २८ हजार, प्यान लिनेको सख्या...

यस अवधिमा दर्ता भएका कुल करदाता मध्ये व्यवसायीक स्थायी लेखा नम्बर लिने करदाताको सख्या १५ लाख ४८ हजार ९०४, व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २३ लाख ५४ हजार ३६०, करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर लिने ८ हजार २ सय पुगेको छ ।

मोटरसाइकलको मूल्य ब‌ढ्यो, सूर्तीजन्य वस्तुको कर वृद्धि

अध्यादेशबाट ल्याएको बजेटको तुलनामा २६ अर्ब रुपैयाँ राजस्व बढ्ने लक्ष्यसहित शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको संशोधित बजेटमा करको दर र दायरा वृद्धि गरिएको हो ।