सरकारी कार्यालयमा विदेशी गलैंचा प्रयोगमा रोक, नेपाली नै किन्नुपर्ने

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए।

शिवम् सिमेन्टको खुद नाफा २६.५२ प्रतिशत वृद्धि

यो गत वर्षको सोही अवधिको तुलनामा २३ करोड रुपैयाँ बढी हो । कम्पनीले गत आवको चैतसम्म ८६ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

सोल्टी होटलको आकर्षक प्रगति, प्रतिसेयर आम्दानी ३.५८ रुपैयाँ

सोल्टी होटलले गत आर्थिक वर्षको चौथो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ ।

चिनियाँ व्यवसायीले भेटे उद्योगमन्त्री, नेपालमा लगानी गर्न उत्साहित

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँँ लगानीकर्ताले आज भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीमैत्री वातावरण रहेकाले उद्योग तथा व्यवसाय खोल्न आग्रह गरे ।

लुम्बिनीमा तयार भयो आकर्षक सभाहल, प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले...

हलको जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत सहभागी हुने कार्यक्रममा सोही हलबाट सम्बोधन गर्ने कार्यक्रम समेत राखिएको छ ।

श्रम मन्त्रालयलाई बजेट खर्च गर्नै सकस, ६ महिनामा ४.१ प्रतिशत खर्च

सबैभन्दा कम बजेट खर्च गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मात्र ४.१ प्रतिशत बजेट खर्च गर्न सकेको छ। यो वर्ष श्रमलाई ६ अर्ब ४० करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा २६ करोड २३ लाख रुपैयाँमात्र खर्च भएको छ।

आठ वर्षमा आधा घट्यो विद्युत् चुहावट, प्रति वर्ष १२ अर्ब रुपैयाँ...

आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण गत आवमा ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ ।

दक्षिण कोरियाका १५ लाख श्रमिकले तलब पाएनन्, नेपाली कामदार चिन्तित

नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ।

द्रूतमार्ग निर्माण क्रममा २७ हजार रूख कटान

बारा,३० मंसिर । नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको निजगढ-काठमाडौं द्रूतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रूख काटिएका छन्। करिब ७७ किलोमिटर निजगढ काठमाडौं...

मजदूरलाई राहत: १० पाथी मकै र १५ पाथी कोदो

काठमाडौं, २४ चैत । कोरोना भाइरस जोखिमले दैनिक श्रम र ज्याला गुमाएकाका परिवारलाई बागलुङको ताराखोला गाउँपालिकाले राहत वितरण गरेको छ । लकडाउनले समस्या झेलेका...