युद्धमा ध्वस्त मुलुकले गरेको प्रगति हेर्न प्रधानमन्त्री ओली भियतनाम जाँदै

काठमाडौं, १९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आगामी साता भियतनाम र कम्बोडियाको भ्रमणमा जाने भएका छन् । युद्धमा ध्वस्त भएको भियतनामले पछिल्ला दशकमा गरेको...

‘सबै नागरिकलाई कोरोना खोप नि:शुल्क उपलब्ध गराउँछौं, स्रोतको अभाव हुँदैन’-अर्थमन्त्री

नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड-१९ को लक्षण देखिएकाको लागि नि:शुल्क परीक्षण र उपचार गरे जसरी नै नि:शुल्क खोपको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताएका हुन् ।

विदेशी मुद्रा सञ्चिति साढे १९ खर्ब माथि

नेपालको विदेशी विनिमय सञ्चिति (विदेशी मुद्रा) साढे १९ खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले बुधबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०–८१ को जेठसम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले उक्त तथ्यांक देखाएको हो ।

महासंघका अध्यक्ष ढकाल सम्मानित

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सम्मानित भएका छन् । ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको हो ।

उड्डयन प्राधिकरण टुक्राउन पूर्वपर्यटन मन्त्रीहरुको राय

पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रूपमा छुट्याउन सुझाव दिएका छन् । शुक्रबार मन्त्रालयमा भएको बैठकमा समग्र हवाई क्षेत्रको सुधारका लागि पूर्व मन्त्रीहरूको अनुभव सहितको सुझावका लागि पर्यटनमन्त्री बद्री पाण्डेले छलफल गरेका हुन् ।

ईसेवा मनि ट्रान्सफरले मलेसियाबाट सुरु गर्‍यो कारोबार

मलेसियाको भ्याल्यु कम्पनीसँगको सहकार्यमा रेमिट्यान्स् कारोबार सुरु गरिएकोे हो।मलेसियामा रहेका नेपालीहरुले भ्याल्युका एजेन्ट बाहेक सीधै भ्याल्युको वालेटबाट नेपालको इसेवा वालेट तथा कुनै पनि बैंक खातामा समेत रेमिट्यान्स् पठाउनसक्ने भएका छन्।

चन्द्रागिरिको आइपीओ भर्नेलाई केबलकार टिकटमा २५ प्रतिशत छुट

चन्द्रागिरि हिल्सले दशैंको अवसरमा केबलकार टिकटमा २५ प्रतिशत छुट दिने भएको छ । कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) भर्नेलाई केबलकार टिकटमा २५ प्रतिशत छुट दिने भएको हो ।

मूल्य वृद्धि सरकारको नियन्त्रण बाहिर

। अर्थतन्त्रको बाह्य क्षेत्रहरु मजबुत बन्दै गएको छ । गत आर्थिक वर्षदेखि अर्थतन्त्रका आन्तरिक सूचकहरु कमजोर बन्दै गए पनि बाह्य सूचकहरु भने झन्झन् बलियो बन्दै गएको तथ्यांकले देखाएको छ ।

अब एसईई फेल भएकाले पनि सीटीईभीटीको प्रि-डिप्लोमा तह पढ्न पाउने

सीटीईभीटीले कृषि, हस्पिटालिटी, स्वास्थ्य र इन्जिनियरिङ गरी चार विधामा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

वर्षाले कान्तिलोकपथमा ३० करोडको क्षति, निमार्ण सम्पन्न हुन अझै समय लाग्छ

काठमाडौं, ६ भदौ । मकवानपुरबाट काठमाडौँ जाने पुरानो मार्गका रुपमा रहेको कान्तिलोकपथमा यो वर्ष आएको अविरल वर्षाले करीब रु ३० करोडको क्षति पु¥याएको छ...