विष्णुमति नदी मिचेर बनाइएका अवैध संरचनामा डोजर चल्यो, स्थानीयद्धारा ढुंगामुढा

टोखास्थित विष्णुमति नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको छ । टोखा नगरपालिकाले विष्णुमति नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना आज बिहान डोजर लगाएर हटाएको हो ।

चार लाभग्राहीले फिर्ता गरे किस्ता

तनहुँ ८ माघ । पुनःनिर्माणको लाभग्राहीमा परेका तनहुँका चार लाभग्राहीले किस्ता रकम फिर्ता गरेका छन् । घर बनाउन पहिलो, दोस्रो र तेस्रो किस्ता...

साना तथा मझौला व्यवसायीको ३३ सदस्यीय तदर्थ समिति गठन, अध्यक्षमा आचार्य

नेपाल साना तथा मझौला व्यवसायी महासंघको ३३ सदस्यीय तदर्थ समितिको गठनसहित सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

मिटर ब्याजमा रकम असुलीलाई अपराध मान्ने सरकारको निर्णय

मिटरब्याजमा रकम असुलीलाई अपराध मान्न मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, मुलुकी देवानी संहिता ऐन र मुलुकी देवानी कार्यविधि संहिता ऐनका केही प्रावधान संशोधन हुनेछ ।

विश्वकै उत्कृष्ट फिनल्याण्डको शिक्षा प्रणाली, शिक्षक बन्न मास्टर्स डिग्री

हाम्रो देशको सार्वजनिक शिक्षा प्रणाली सुधार गर्नुपर्ने आवश्यकता रहेको धेरै विज्ञहरुले बताउँदै आएका छन् । हाम्रा शैक्षिक संस्थाहरु शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो मात्रै भएको...

‘शेयर लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी रहँदैन्’

अर्थ मन्त्री डा. प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । धितोपत्र बोर्डको ३१ औं वार्षिकोत्सवको अवसरमा मन्त्री डा. महतले भने– ‘सेयर बजारमा आम मानिसहरुको लगानी र आयआर्जनको माध्यमका रुपमा ठूलो आकर्षण छ ।

एमसीसी टेबल भएपछि निजी क्षेत्र उत्साहित, उद्योग परिसंघले भन्यो– ‘अब देशले...

नेपाल सरकार र एमसीसीबीचको सम्झौता संसदबाट अनुमोदन भएर कार्यान्वयनमा जाने र देशले आर्थिक लाभ हासिल गर्नेमा परिसंघ विश्वस्त रहेको जनाएको छ ।

६ अर्ब खर्च गरे नेपालमै खोल्न सकिन्छ रासायनिक मल कारखाना

नेपाल सरकारले अहिले रासायनिक मल खरीद र अनुदानका लागि वार्षिक १५ अर्ब रुपैयाँ भन्दा बढी बजेट खर्च गर्दै आएको छ । उता, ६ अर्ब रुपैयाँ हाराहारी लगानी गर्न सके नेपालमै रासायनिक मल कारखाना खोल्न सकिने एक अध्ययनले देखाएको छ ।

शुक्रबारदेखि त्रिवि अन्तर्गतका सबै कलेज भौतिक उपस्थितिमै सञ्चालन हुने (सूचनासहित)

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्बन्धन प्राप्त सबै कलेजमा शुक्रवारदेखि भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने भएको छ ।

वैदेशिक रोजगारीमा जान दिने निर्णयसँगै ४७ जनाले लिए श्रम स्वीकृति

रुनाई, ओमन, कतार र दक्षिण कोरियाका लागि एक/एक, पोल्यान्डका लागि दुई, जापानका लागि पाँच, इजरायलका लागि आठ, संयुक्त अरब इमिरेट्सका लागि ११ र माल्टाका लागि १७ जनालाई स्वीकृति प्रदान गरेको कार्यालयले जनाएको छ।