विदेशी विनिमय सञ्चिति ११ खर्ब ९७ अर्ब मौज्दात, ९.४ महिनाको आयात...

सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड डलर रहेको सञ्चिति २०७९ साउन मसान्तमा १.५ प्रतिशतले कमी आई ९ अर्ब ४२ करोड डलर कायम भएको छ।

‘पहाडकी रानी’ बन्दिपुरमा केबलकार बन्ने, बटम स्टेशन निर्माण सुरू

तनहुँ, २३ असार । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण हुन लागेको केबलकारको बटम स्टेशन भवन निर्माण शुरु भएको छ । केबलकारको साझेदारी कम्पनी आरकेडी रियल...

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुन्छ : मन्त्री पुन

कुलमानको पुनःनियुक्तिका विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले कसलाई नियुक्ति गर्ने भन्ने विषयको अझै टुङ्गो नलागेको स्पष्ट पारे ।

नेपाल रेमिटको प्रमुख कार्यकारी अधिकृतमा सागर खनाल नियुक्त, डिजिटल रेमिटलाई प्राथमिकता...

खनालको रेमिट्यान्स् क्षेत्रमा ७ बर्ष भन्दा बढि समयको अनुभव छ। बिजनेस, रणनीति र योजना तथा मार्केटिङ्ग र व्यवस्थापनमा राम्रो अनुभव भएका खनालको रेमिट्यान्स् क्षेत्रमा स्थापित नाम हो।

सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी, केही दिनमै घरघरमा

यही फागुन १० गते सुरुङमा हालिएको पानी साढे २६ किलोमिटर सुरुङ भरिएर शनिबार साँझ सुन्दरीजलमा खसालिएको हो। सुरुको पानी फोहोरसहित पानी आउने भएकाले प्रशोधन केन्द्रमा नहाली बागमती नदीमा खसालिएको छ।

कृषिमा बैंक तथा वित्तीय संस्थाको लगानी करिब २ खर्ब, ११ हजार...

क्लाउडपत्रिका काठमाडौं १७, फागुन । गत पुससम्म कृषि क्षेत्रमा करिब २ खर्ब ऋण लगानी भएको छ । यो बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा प्रवाह...

कस्तो बन्दैछ आगामी बजेट ? अर्थमन्त्रीले गरे यस्तो संकेत

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष (आव) २०८१–८२ को बजेटमा पूर्वाधार, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका छन् ।...

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४९ पैसा निर्धारण गरेको छ ।

भारततर्फ निर्यात व्यापार बढ्दा किन घट्यो अन्य मुलुकसँग ?

गन्तव्यका आधारमा भारततर्फ ४५ दशमलव शून्य छ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको यसै अवधिको तुलनामा चालू आवको कात्तिक मसान्तसम्म चीनतर्फ छ प्रतिशत र अन्य मुलुकतर्फ चार दशमलव सात प्रतिशतले निर्यातमा कमी आएको हो ।

जेम्स एण्ड ज्वेलरी काउन्सिलको पुनर्गठन

काठमाडौं २ फागुन । सुनचाँदी ब्यवसायको प्रवद्र्धन गर्ने प्रमूख उद्धेश्य लिएर स्थापना भएको जेम्स एण्ड ज्वेलरी काउन्सिलको पुनर्गठन भएको छ । झण्डै चार बर्ष...