विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार आइतबारको लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३४ पैसा रहेको छ ।

एमसीसी बोर्डलाई देउवा र प्रचण्डको प्रतिवद्धता-‘संसदबाट अनुमोदन गर्छौं’

पछिल्लो समय प्रधानमन्त्री देउवाले सत्तारुढ दल नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग एमसीसी अघि बढाउनका लागि छलफल तीव्र बनाएका छन्।

रोजगार संयोजकको करार सम्झौता थप गर्न स्थानीय तहलाई निर्देशन

काठमाडौं, २८ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहलाई रोजगार संयोजकको करार सम्झौता थप गर्न निर्देशन दिएको छ...

दोब्बरले बढ्यो प्रत्यक्ष वैदेशिक लगानी

असारमा सबैभन्दा बढी १७ अर्ब ४८ करोड ४७ लाख बराबरको वैदेशिक लगानी भित्रिएको छ ।

काठमाडौं-तराई मधेस द्रुतमार्गको काम दोस्रो चरणमा, भौतिक प्रगति ११.११ प्रतिशत

नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई, मधेस द्रुतमार्ग तोकिएको समयमा नै सम्पन्न हुने दावी गरेको छ । २०८०/८१ मा सक्ने लक्ष्य राखिएकोमा द्रुतमार्ग कोरोनाको कारण केहि समय धकेलिने अनुमान गरेपनि सेनाले भने समयमा सक्नेगरि काम अघि बढाएको जनाएको हो ।

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

पछिल्ला दिनमा विश्वबजारमा डलरको माग बढेपछि भाउ पनि निरन्तर वृद्धि हुन थालेको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सले अहिले डलरको भाउ पछिल्लो ६ महिनायताकै उच्च बिन्दुमा पुगेको बताएको छ ।

दुई महिनामा वैदेशिक व्यापार घाटा १ खर्ब ५८ अर्ब बढी

भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्षको पहिलो २ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १९.६४ प्रतिशतले वैदेशिक व्यापार घटेको हो ।

काठमाडौं महानगरले थाल्यो रात्रिकालीन अनुगमन, जथाभावी फोहोर फाल्नेलाई कारबाही

यसरी सार्वजनिक स्थानमा रातको समयमा फोहोर फाल्ने बढेपछि हरेक दिन रात्रिकालीन अनुगमन गर्न थालेको बताइएको छ । जथाभावी फोहोर फालेको भन्दै कामपाले गत साता जरिवानास्वरूप रु १५ हजार असुलेको छ ।

उपत्यकामा बिजुली तार भूमिगत गरिँदै

विद्युत प्राधिकरणले सोमबारदेखि काठमाडौँ उपत्यकामा विजुलको तार भूमिगत गर्ने कामको थालनी गर्दैछ। बिजुलीको तारकै कारण कुरुप बनेको काठमाडौँ सहरलाई सफा र सुन्दर बनाउने उद्देश्यले तार भूमिगत गर्न लागिएको हो।

जुम्लामा लोडसेडिङ तालिका सार्वजनिक, दैनिक ९ घन्टासम्म बत्ती जाने(तालिकासहित)

विद्युत वितरण गरिएको विभिन्न स्थानहरूमा हुने लोडसेडिङको तालिका आइतबार सार्वजनिक गरिएको हो। तालिकाअनुसार दैनिक ९ घन्टासम्म विद्युत आपूर्ति बन्द हुनेछ।