पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषि ठहर

सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । उनलाई ६९ लाख १५ हजार जरिवाना र ९ महिना कैद तोकिएको छ ।

अरुण तेस्रोका लागि जुट्यो वित्तीय स्रोत, दुई नेपालीसहित पाँच भारतीय बैंकको...

काठमाडौं, २३ माघ । भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको लगानी जुटेको छ । आयोजनाका लागि रु एक खर्ब...

ऋण लिएर नतिर्नेलाई राज्यले छाड्दैन : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकबाट ऋण लिएर ऋण नतिर्नेलाई राज्यले नछोड्ने बताएका छ । मंगलबार अर्थतन्त्रका वर्तमान समस्या र समाधानबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकार, राजनीतिक दल, निजी क्षेत्र र सरोकारवालासँगको छलफलपछि यस्तो बताएका हुन् ।

बजेटमा सर्वसाधारणको सुझाव, कहाँ बाट के कस्ता आए ? (सुझावसहित)

अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकरले सबै क्षेत्रका जनताको सुझाव संकलन गर्ने उद्देश्यले टोल फ्रि नम्बर ११३८ संचालनमा ल्याएको र त्यसमा आएको सुझावले आगामी आबको बजेट निर्माणमा महत्वपूर्ण योगदान गरिरहेको बताए । अर्थमन्त्री शर्माको नेतृत्वमा अर्थ मन्त्रालय अहिले बजेट निर्माणमा केन्द्रित छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र फ्रान्सको मेडेफ इन्टरनेशनल बीच सहमतीपत्रमा हस्ताक्षर

काठमाडौं, ३१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघ र मेडेफ इन्टरनेशनल बीच बुधबार पेरिसमा एक सहमतीपत्रमा हस्ताक्षर भएको छ...

धुर्मुस सुन्तली फाउन्डेसन कार्यालयको बिजुली काट्न पत्राचार

एक महिनाभित्रै बक्यौता तिर्ने प्रतिवद्धता जनाएको फाउन्डेसन ६ महिनादेखि सम्पर्कविहीन भएको उल्लेख छ ।

ओपन स्टिलाइफ आर्ट कम्पिटिसन, सहभागी र विजेता सबैलाई पुरस्कार

काठमाडौं । नेपाल व्यावसायिक कलाकार संघ क्यान पेन्टिङ्ग कक्षाको आयोजनामा विद्यालय स्तरिय 'ओपन स्टिलाइफ आर्ट कम्पिटिसन'कार्यक्रम सम्पन्न भयो । शनिबार काठमाडौंको शहिद शुक्र...

साढे १८ अर्ब वैदेशिक ऋण तथा अनुदान लिने सरकारको निर्णय

सरकारले झन्डै साढे १८ अर्ब रूपैयाँ वैदेशिक सहायत स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंक र विश्वव्यापी साझेदारीबाट प्रदान हुने अनुदान तथा सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको हो ।

नयाँ सहायता सूचना प्रणाली ‘अमिस’ कार्यान्वयनमा, एएमपीको प्रतिस्थापन

काठमाडौं, १९ भदौ । सरकारले विभिन्न दाता तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरुले नेपालमा खर्च गर्ने बजेटको हिसाब राख्नका लागि नयाँ एड म्यानेजमेण्ट सिष्टम (अमिस) बिहीबारदेखि...

विकासका पूर्वाधार पु-याएर डोल्पालाई सुगम बनाइनेछ: प्रम ओली

क्लाउडपत्रिका काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका पूर्वाधार पु¥याएर डोल्पालाई सरकारले सुगम बनाउने बताएका छन् । डोल्पो समाजले सनिवार राजधानीमा आयोजना गरेको ल्होसार...