प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरे पन्थहिटी-कटहरे-साहिलटार सडक (फोटोफिचर)

शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायत नेताहरु पनि पुगेका थिए ।

१८ सार्वजनिक संस्थान घाटामा, दुई वटाको कारोबार शून्य

गत वर्ष २६ वटा नाफामा थिए भने १३ वटा घाटामा थिए । ५ संस्थानको कारोबार भने शून्य थियो । औसतमा सार्वजनिक संस्थानहरुको नाफा अघिल्लो वर्षको तुलनामा १.२१ प्रतिशतले कमी आएको छ ।

अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख विवादमा

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र विवादमा परेको छ। सन् २०२३ फ्रेब्रुअरी २६...

स्वीकृतिविनै विदेशी लगानी भित्र्याउने व्यवस्थाले अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ?

यो व्यवस्थाले लगानीको सकारात्मक वातावरण बनाएको निजी क्षेत्रले बताएका छन् । कतिपयले चाहिँ यो व्यवस्थाले विदेशबाट 'कालो धन' नेपालमा ल्याउन सहज हुनसक्ने शंका व्यक्त गरेका छन्।

अनलाइन कक्षा बन्द गर्ने निर्णय, निजी विद्यालयका शिक्षक-कर्मचारीलाई बेतलबी बिदा !

विद्यालय सञ्चालन गर्न आर्थिक र व्यवसायिक संकट परेको कारण साउन १ गतेदेखि शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने निर्णय गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्टडी एडिलेडद्वारा नेपालमा २०२० ब्राण्ड एम्बेसेडर कार्यक्रमको घोषणा

काठमाडौं, १९ कात्तिक । एडिलेडलाई अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यको रुपमा प्रबद्र्धिन स्टडी एडिलेड, दक्षिण अष्ट्रेलिया सरकारको एजेन्सी स्टडी एडिलेडले नेपाली विद्यार्थीहरुका लागि पहिलो पटक ब्राण्ड...

कोरोना रोकथाम कोषमा महालेखापरीक्षकको कार्यालयबाट २४ लाख सहयोग

काठमाडौं, २५ चैत । महालेखापरीक्षकको कार्यालयले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार २४ लाख ३४ हजार ६ सय ४६ रुपैयाँ सहयोग गरेको...

अर्थतन्त्र अझै जोखिममा रहेको भन्दै नीतिगत सावधानी अपनाउन आइएमएफको सुझाव

नेपालको अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेको अवस्थामा मौद्रिक नीतिलाई अझ खुकुलो पार्नेभन्दा पनि अझ बढी व्यवस्थित तुल्याउन आइएमएफले नेपाललाई सुझाएको छ ।

राष्ट्रिय जीडीपीमा कृषि क्षेत्रको धेरै योगदान प्रदेश १ को, सबैभन्दा कममा...

कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश नं. १ को योगदान सबैभन्दा बढी २१.५ प्रतिशत र कर्णाली प्रदेशको योगदान सबैभन्दा कम ५.२ प्रतिशत रहने अनुमान रहेको छ ।

हुलाकी राजमार्ग : सडक बन्यो, पुल नबन्दा संचालनमा आउन सकेन

तराईको समृद्धिको आधार ठानिएको हुलाकी राजमार्गको झापा खण्डमा सडक बने पनि पुल निर्माण अझै अधुरो छ । अधुरा पुलको अवरोधका कारण राजमार्ग सञ्चालन हुन सकेको छैन ।