शुरु भयो विद्यार्थी भर्ना अभियान, के के छन् कार्यक्रम ?

काठमाडौं, ४ बैशाख । नयाँ शैक्षिक सत्र शुरु भएसँगै बैशाख २ गतेबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका...

कलङ्की–चाबहिल चक्रपथ विस्तारको तयारी शुरु

काठमाडाैं, २८ साउन । चीन सरकारले चक्रपथको कलङ्कीदेखि चावहिलसम्मको सडक विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहँदा यस खण्डमा सडक खाली गराउने काम...

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

भारतीय बजेट २०२०, नेपालले के सिक्ने ?

भारतभन्दा कैयौं गुना सानो अर्थतन्त्र नेपालमा भने ४ लाख रुपैयाँको आयदेखि नै कर तिर्नु पर्छ । त्यस्तो करको सबैभन्दा न्यून दर नै १५ प्रतिशत छ । यसरी हेर्दा भारतमा ८ लाख रुपैयाँ कमाउनेले १० प्रतिशत मात्र आयकर तिर्छ भने नेपालमा अविवाहित छ भने ४ लाख रुपैयाँको कमाइमै १५ प्रतिशत कर तिर्नु पर्छ ।

खानेपानी विभागमा पहिलो पटक महिला महानिर्देशक नियुक्त

करिब पाँच दशक लामो इतिहास बोकेको विभागमा खानेपानी मन्त्री बिना मगरले पहिलो महिला महानिर्देशकको रुपमा मीना श्रेष्ठलाई नियुक्त गरेकी हुन्। श्रेष्ठ यसअघि विभागको उप–महानिर्देशक पदमा कार्यरत थिइन्।

गण्डकीको आर्थिक वृद्धिदर उच्च, प्रतिव्यक्ति आयमा मधेसभन्दा बागमती तीन गुणबढी

सबैभन्दा धेरै प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादनमा बागमतीको मधेस प्रदेशको आम्दानी तीन गुणा न्यून रहेको छ। तथ्यांकअनुसार बागमतीमा प्रतिव्यक्ति उत्पादन २ हजार ४ सय ५५ अमेरिकी डलर छ भने मधेस प्रदेशको ८ सय ७५ डलर रहेको छ।

असार १ गतेदेखि कुनै बाहानामा तीन महिना सडक खन्न नपाइने

वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले सडक खन्न रोक लगाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

उद्योग वाणिज्य महासंघको व्यावसायिक प्रतिनिधिमण्डल यूरोप प्रस्थान, लगानी ल्याउन पहल गर्ने

काठमाडौं, २० जेठ । नेपाल र यूरोपेली राष्ट्रहरू बीच आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तार, लगानी एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघको...

‘आर्थिक क्षेत्र सुधारका केही विषयलाई बजेटले समेट्न सकेन’ -अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आर्थिक वर्ष २०७८/७९ को बजेटले आर्थिक क्षेत्र सुधारका केही समेट्न नसकेको बताएका छन् ।

उद्योग वाणिज्य महासंघको निर्वाचन तीन स्थानमा, कुन पदको मतदान स्थल कहाँ...

बरिष्ठ उपाध्यक्षको निर्वाचनका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीलाई मतदान स्थल तोकिएको जानकारी गराएको छ । त्यस्तै उपाध्यक्षहरुको निर्वाचन भने कार्की ब्याङक्वेट बबरमहलमा हुने भएको छ ।