कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाट प्रमाणपत्र

पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले कक्षा ११ मा पनि परीक्षा नगर्ने निर्णय गरेको छ। कक्षा १० मा जस्तै कक्षा ११ मा पनि विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई नै आधार बनाएर प्रमाणपत्र उपलब्ध गराउने निर्णय परिषद्ले गरेको हो।

काठमाडौं–तराई फाष्टट्र्याकमा सुरुङ निर्माणको दुई प्याकेजमा ४३ कम्पनी इच्छुक

ठमाडौं–तराई फाष्टट्र्याकमा सुरुङ निर्माणको दुई प्याकेजमा ४३ कम्पनीले आवेदन दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाबाट चन्द्र प्रसाद ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् ।

विश्व बैंक, एडीबीका प्रतिनिधि र अर्थमन्त्रीबीच छलफल

नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) का प्रतिनिधिले अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गरेका छन् ।

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले सोमवारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४८ र बिक्रीदर ११९ रुपैयाँ ८ पैसा निर्धारण गरेको छ ।

विद्यालय क्षेत्र सुधारका लागि जापानकाे सहयाेग, ६४ अर्ब दिने

काठमाडाैं, ६ साउन । जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशोधन विकास परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ६३ करोड ९९ लाख...

अर्थतन्त्रको आधा हिस्सा ब्यापार, कृषि र निर्माणको, उद्योगको अंश ५.३३ प्रतिशत

चालु आर्थिक वर्ष २०७७।७८ मा अर्थतन्त्रमा थोक तथा खुद्रा व्यापार, गाडि तथा मोटरसाइकल मर्मत सेवाको योगदान सबैभन्दा बढी २०.१७ प्रतिशत रहेको छ ।

बिहीबार मनकामना केबुलकार बन्द

मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि चैत १२ गते बिहीबार एक दिन बन्द गरिने भएको हो ।

‘अर्थतन्त्रमा सुधार नआए बैंकहरुले अर्को वर्ष लाभांश दिन सक्दैनन्’ – सीइओ...

अहिले बजारमा खरिदबिक्रि देखि उधारो उठ्ने काम सुस्ताएको र समग्र अर्थतन्त्रमा नै समस्या आएको उनले बताए। जसले गर्दा बैंकको रिकभरीमा नराम्रोसँग हिट गरेको उनको भनाई छ। जसले गर्दा अर्थतन्त्रमा सुधार नभएमा बैंक तथा वित्तीय संस्थाहरुले थप समस्या झेल्नुपर्ने बताए।

पूर्वतयारीका काम सकेर मात्रै राष्ट्रिय राजमार्ग स्तरोन्नति अघि बढाउन सरकारलाई निर्देशन

समितिले विशेषगरी चार लेनमा स्तरोन्नति गर्ने गरी निर्माणको काम अघि बढाइरहँदा नारायणगढ–बुटवल सडकमा देखिएको कमीकमजोरी नदोहोरिने गरी सडक प्रयोग गर्ने पैदल यात्रु र सडक वरपरका स्थानीयवासीलाई समेत सजिलो हुने गरी तयारी गर्नुपर्ने निर्देश गरेको हो ।