‘श्वेतपत्र भ्रमको खेती गर्न खोजिएको होइन, अर्थतन्त्रको ऐना र वस्तुगत यथार्थ...

सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले भने, 'यहाँ भ्रमको खेती गर्न खोजिएको होइन, कुनै आग्रह–पूर्वाग्रह पनि छैन । भएका गरेका कामको फेहरिस्त पनि उल्लेख गरिएकै छ । यसमा कुनै आग्रहको गन्ध भेट्नुहुने छैन यदि भेटिएको खण्डमा म कठघरामा उभिन तयार छु ।'

राजस्व संकलन संशोधित लक्ष्यभन्दा कम, विकास खर्च झन कमजोर

सरकारले गत आर्थिक वर्षमा १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ९ खर्ब ३८ अर्ब रुपैयाँ मात्र राजश्व संकलन भएको छ । लक्ष्यअनुसार उठाउन सामन्य अवस्थामै असफल भएको सरकारले वर्षान्तसम्म लक्ष्यको ९७.८१ प्रतिशत उठाउन सफल भएको छ।

आयकरसहितका नयाँ कर कार्यान्वयन आजदेखि, पहिलोपटक विलासिता शुल्क लागू

भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, सडक निर्माण दस्तुर र मोबाइल फोनको दर्तासम्बन्धी व्यवस्था जेठ १५ कै रातिदेखि कार्यान्वयनमा आएको छ । साथै थप सार्वजनिक सेयर निष्कासन (एफपीओ) मा करसम्बन्धी व्यवस्था र सुजीको कारोबारमा कर छुटसम्बन्धी व्यवस्था पनि कार्यान्वयनमा आइसकेको छ ।

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३ पैसा निर्धारण गरेको छ ।

अष्ट्रेलियाले नयाँ विदेशी विद्यार्थी भर्नामा सीमा तोक्दै, नेपालीलाई समेत असर पर्ने

आगामी वर्ष सन् २०२५ मा भर्ना हुन आउने नयाँ विद्यार्थीको सङ्ख्या २,७०,००० मा सीमित हुने बताइएको छ । उच्च शिक्षा प्रदान गर्ने प्रत्येक संस्थाका लागि सीमा तोकिने अस्ट्रेलिया सरकारले मङ्गलवार घोषणा गरेको छ।

विद्युत नियमन आयोग र प्राधिकरणबाट भएका निर्णय सच्याउन महासंघको आग्रह

वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले जलविद्युतको प्रचुर सम्भावना हुँदाहुँदै पनि उद्यमी व्यवसायीले लाभ लिन नसकिरहेको अवस्थामा आएको आयोग र प्राधिकरणका निर्णयहरु सच्याउन आग्रह गरेको हो ।

गुणस्तरीय इन्टरनेट सेवा विस्तार मूख्य प्राथमिकतामा राख्न निर्देशन

प्रदेश १,२ र बाग्मती प्रदेशमा ग्रामिण दुर सञ्चार विकास कोष परिचालन गरी मध्य पहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना अप्टिकल फाइबर निर्माण दुई वर्षभित्र सम्पन्न गरी सक्ने गरी नेपाल दूरसञ्चार कम्पनी लि। सँंग भएको सम्झौता अनुसार निर्माण कार्यको प्रगति अत्यन्त न्यून देखिएको निष्कर्ष पनि निकालेको छ ।

बन्दीपुर केबुलकारको काम तीव्र, ३५ प्रतिशत सम्पन्न

तनहुँ,२३ फागुन । पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबुलकारको काम तीव्र गतिमा भइरहेको छ । एक अर्ब ५६ करोडको लागतमा निर्माणाधीन सो परियोजनाको ...

सौर्य ऊर्जा आयोजनासँग गरिने पीपीए सीमा बढ्यो, बढेको क्षमताको विद्युत् किन्ने

जलविद्युत आयोजना निर्माण गर्न समय लाग्ने तर सौर्य आयोजना एक/डेढ वर्षभित्रमा आउने भएकाले हिउँदको बढ्दो विद्युत् मागलाई पूरा गर्न ग्रिडमा आवद्ध सौर्य ऊर्जालाई प्राथमिकता दिइएको हो ।

अब नेपालमै पाइलट पढ्न पाइने, दुई कम्पनीलाई ‘फ्लाइङ स्कुल’ को...

नेपालमा हालसम्म पाइलट उत्पादन गर्ने एभीएसन स्कुल रहेको छैन । सोहीकारण नेपालीले फिलिपिन्स, अमेरिकासहितका मुलुकमा गएर पाइलट कोर्ष पुरा गर्ने गर्छन् ।