तीन बर्षभित्र ६ हजार मेगावाट बिजुली उत्पादन, बेच्न नसके १०...

हाल १३ सय ६० मेगावाट रहेको नेपालको विद्युत उत्पादन क्षमता आगामी तीन बर्षभित्र ६ हजार मेगावाट पुग्ने बताउँदै उत्पादन बढेपनि खपत नबढ्दा बिजुली खेर गएर १० खर्ब लगानी जोखिममा पर्ने र माग भने तत्काल बढ्न नसक्ने अवस्था रहेको उनको भनाई छ ।

कक्षा ११ र १२ को रजिष्ट्रेशन र परीक्षा आवेदन फाराम बुझाउने...

२०७८ सालमा हुने कक्षा १२ को नियमितका साथै आशिंक र ग्रेड बृध्दिका साथै कक्षा ११ को परीक्षाको फारम र रजिष्ट्रेशन फारम बुझाउने मिति यसअघि चैत्र मसान्त सम्म रहेको थियो।

सुुनचाँदी व्यवसायका लागि आवश्यक नीति बनाउन सरकार तयार छः मन्त्री वडु

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुले सुुनचाँदी ब्यवसाय सञ्चालनका लागि आवश्यक नीति बनाउन सरकार तयार रहेको बताएका छन् ।

सरकार र विश्व बैंकबीच ८ अर्ब ७० करोड रुपैयाँ बराबरको अतिरिक्त...

कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको पहुँच विस्तार गर्न विश्व बैंक र नेपाल सरकारबीच शुक्रबार ७ करोड ५० लाख अमेरिकी डलर (करिब ८.७ अर्ब नेपाली रूपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौंका यी ठाउँमा ६ घण्टा बत्ती जाने

मूलपानी, काँडाघारी, सनसिटी, गोठाटार, ग्रिनहिल सिटी, थली, डाँछी, भद्रवास आलापोट, गागलफेदी, इन्द्रायणी, साँखु, लप्सीफेदी, नांग्लेभारे र जरसिंहपौवा आसपासका क्षेत्रमा बिजुली आपूर्ति हुनेछैन् ।

सरकारले उखु किसानलाई तत्कालै ५२ करोड भुक्तानी दिने

काठमाडौं । सरकारले उखु किसानहरूलाई तत्कालै ५२ करोड रुपैयाँ भुक्तानी दिने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा आइतबार बसेको सरोकारवाला मन्त्रालयका मन्त्रीहरुसहितको बैठकले...

कोरोना कोषमा १७ करोड ४२ लाख जम्मा, कसले कति जम्मा गरे...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आइतबार सम्म १७ करोड ४२ लाख रुपैयाँ जम्मा भएको छ। सो कोषमा नाम नखुलेका तथा एक लाख रुपियाँभन्दा कम सहयोग गर्ने विभिन्न सङ्घसंस्थाबाट करिब १२ लाख ६६ हजार रुपैयाँ जम्मा भएको छ।

पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले साउन १ गतेदेखि चालिस माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक लगाउने बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई लाख जनालाई सय दिनको रोजगारी

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्षमा बेरोजगारलाई सय दिनको काम लगाएर रोजगारी दिने भएको हो।

आरोग्य कन्स्ट्रक्सनसहित ७ कम्पनी एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा

सार्वजनिक खरिद अुनगमन कार्यालयले विभिन्न कार्यालयको सिफारिसका आधारमा ती कम्पनीलाई एक वर्षदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।