जागिरको खोजिमा हुनुहुन्छ ? राष्ट्रिय परीक्षा बोर्डले माग्यो कर्मचारी (सूचनासहित)

बोर्डले प्रशासन र प्राविधिकतर्फ अधिकृत प्रथमदेखि सहायक प्रथमसम्मका लागि आवेदन माग गरेको छ ।

कर्णाली विकासको डिजिटल नक्सा तयार हुँदै

जुम्ला, २० भदाै । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकासको डिजिटल नक्सा तयारीमा लागेको बताए । नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आज यहाँ आयोजित...

चालु आवको आर्थिक वृद्धि दर ५.८९ प्रतिशत, बार्षिक आय १ लाख...

क्लाउडपत्रिका काठमाडौं । नेपालको चालु आर्थिक बर्षको आर्थिक वृद्धिदर ५ दशमलव ८९ पुग्ने प्रक्षेपण गरिएको छ । केन्द्रिय तथ्यांक विभागले बुधबार नेपालको आर्थिक...

सुनको भाउ तोलामा १२ सय घट्यो, कतिमा हुँदैछ कारोवार ?

मंगलबार प्रतितोला १७ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला १२ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

एसइइ दिएका विद्यार्थीलाई इसेवाको बम्पर सुविधा, एक हजार जनाले नि:शुल्क पढ्न...

काठमाडौं, १७ साउन । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले एसइइ परिक्षा उतिर्ण गरेका विद्यार्थीहरुलाई बम्पर अफर सार्वजनिक गरेको छ । यस अफर अन्तरगत १...

बिहीबारदेखि काठमाडौंमा जागीर मेला, भर्चुअल माध्यमबाट पनि जागीर खोज्न सकिने

बिहीबारदेखि काठमाडौंमा जागीर मेला ‘नेपाल जब फेयर २०२१’ शुरु हुने भएको छ । तीन दिन चल्ने सो मेला सोल्टी होटलमा आयोजना हुने छ भने भर्चुअल माध्यमबाट पनि सो मेलामा सहभागिता जनाउन सकिने आयोजकले बताएको छ ।

रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोक्ने, मानविय संकट पर्ने आशंका

रुसी ऊर्जा कम्पनी ग्याजप्रोमले पोल्यान्ड र बुल्गेरियालाई बुधवारदेखि ग्यास पठाउन बन्द गर्ने बताएको छ। पोल्यान्डको सरकारी ग्यास कम्पनी पीजीएनआईजीले युरोपेली समय (सीईटी) अनुसार बिहान ८ बजेदेखि सबै खाले ग्यासको आपूर्ति रोकिने बताइएको छ ।

दोधारा चाँदनी साक्षर नगरपालिका घोषणा

दोधारा चाँदनी नगरपालिकालाई साक्षर पालिका घोषणा गर्दै दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले निरक्षर रहेकाहरुलाई साक्षर बनाउन र साक्षर रहेकाहरुलाई शिक्षित बनाउन जोड दिनु पर्ने बताएका छन् ।

प्रदेश र स्थानीय सडक निर्माण गर्न विश्व बैंकले नेपाललाई दिने भयो...

नेपालको प्रादेशिक तथा स्थानीय सडक सुधारको लागि विश्व बैंक र सरकारबीच १ सय मिलियन अमेरिकी डलर बराबरको वित्तीय सम्झौता भएको छ । सोमबार अर्थ मन्त्रालयमा भएको एक कार्यक्रमबीच विश्व बैंकसँग नेपाल सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधारको लागि वित्तीय सम्झौतामा हस्ताक्षर गरेको हो ।

भन्सार एजेन्टको परीक्षा तालिका सार्वजनिक

भन्सार एजेन्डको परीक्षा तालिका सार्वजनिक भएको छ । भन्सार विभागले आइतवार सार्वजनिक सूचना जारी गरेर नयाँ मिति तय गरेको हो ।