सौर्य उर्जामा १६ अर्ब लगानी गर्दै डोल्मा हिमालयन

डोल्माले प्रदेश २, ५ र सुदुरपश्चिममा सोलार प्रविधि जडान गर्ने क्षेत्रको अध्ययन गरिरहेको जनाएको छ । १५० मेगावाट बिजुली उत्पादन गर्न ३ लाख सोलार प्यानल जडान हुनेछ ।

सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

मन्त्रालय र समितिबीच मिटरब्याजी परिवारको सम्पत्ति छानविन कार्यदलको सिफारिसबमोजिम गर्ने, मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाका कारण मृत्यु भएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति भराउन आवश्यक व्यवस्था मिलाउने सहमति भएको छ ।

संघीय संसद भवनको शिलान्यास, प्रम ओली भन्छन् – सरकारको ध्यान ठूला...

काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा संघीय संसद भवनको शिलान्यास गरेका छन् । शहरी विकास तथा भवन निर्माण विभागले शिलान्यास...

तरकारीको मूल्य अभिवृद्धि कर खारेज

सरकारले आलु, प्याज र तरकारीमा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ।

सरकारले व्युँतायो सांसद विकास कोष, प्रति सांसद ५ करोड विनियोजन

अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिसांसद ५ करोडका दरले बजेट विनियोजन गरेको जनाएका छन् । यसका लागि सरकारले ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

हिमाल चढ्न १४४१ जना आरोहीले लिए अनुमति, ९ करोड ३१ लाख...

सन् २०२२ जनवरी १ देखि नोभेम्बर ३० सम्ममा हिमाल आरोहणका लागि १७६ आरोही समूहका १४४१ जना आरोहीले आरोहण अनुमति लिएका छन् ।

सिमेन्टमा नेपाल आत्मनिर्भर,९५ प्रतिशत माग नेपाली उद्योगबाट

नेपालमा हाल साना र ठूला गरी कुल ५६ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् । जसमध्ये भैरहवामा मात्रै ११ वटा सञ्चालनमा छन् । भैरहवा आसपासको क्षेत्र परासीमा तीन, कपिलवस्तुमा ६ वटा सञ्चालनमा छन् ।

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

परीक्षा वैशाख २६ गते मंगलबारदेखि जेठ ५ गते शुक्रबारसम्म चल्नेछ। बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

छात्रवृत्ति नदिने ३४२ विद्यालयलाई ५ दिने अल्टिमेटम, अनुमति रद्द गर्ने चेतावनी

काठमाडौं महानगरपालिकाले नियम अनुसार छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने ३४२ वटा निजी विद्यालयको सूची सार्वजनिक गरेको छ। ती विद्यालयलाई जेठ २८ गतेभित्र छात्रवृत्ति उपलब्ध गराएको विवरण पठाउन र प्रकाशित गर्न अन्तिम समयसीमा महानगरले दिएको छ।

विद्युतीय गाडी चार्ज गर्न घरमा छुट्टै मिटर राख्न पाउने, चिस्यान केन्द्र...

घरायसी प्रयोजननका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरुले आफ्नो घरको कम्पाण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न पाउने छन् ।