अक्सिजन प्लान्ट स्थापना गर्ने उद्योगले आधार दरमै ऋण पाउने

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनमा उक्त व्यवस्था गरेको हो । उक्त पुनर्कर्जाको ब्याज दर एक प्रतिशत छ। कोभिडलाई लक्षित गर्दै राष्ट्र बैंकले मौद्रिक समीक्षा गरेको हो।

प्राधिकरण टुक्राउन कानूनी आधार बन्दै, विधेयक अर्थबाट स्वीकृत

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन अघि बढाएका नागरिक उड्डयन क्षेत्रको नियामक र सेवा प्रदायक निकाय अलग गर्ने मस्यौदा विधेयकलाई अर्थ मन्त्रालयले सहमति दिएको छ । सो सहमति पछि विधेयक कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय पुगेको छ ।

भिजिट भिसामा मानव तस्करी, अध्यागमन अधिकृत खड्कासहित ६ कन्सल्टेन्सीका सञ्चालक पक्राउ

पक्राउ गरेका कन्सल्टेन्सी संचालकहरुमा मनोराज चौधरी, रामप्रसाद भण्डारी, सरोज यादव, दिनेश ज्ञवाली, देवराज खनाल र गणेश पाण्डे छन्।

एसईईको पूरक परीक्षा साउन २६ र २७ गते, क–कसले दिन पाउँछन्...

अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन्। बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिने पाउने बोर्डले जनाएको छ।

लुमिनसको चाडपर्व अफर: ब्याट्री खरिदमा ५२ प्रतिशतसम्म छुट, रेडमी वाच २...

लुमिनस पावर ब्याकअप र सोलार सोलुसनको आधिकारिक बिक्रेता अमट्रेड प्रालिले चाडपर्वको अवसरमा अफर ल्याएका छन्।