मौद्रिक नीतिमा परिसंघको सुझाव-‘कोरोना अति प्रभावित कर्जाको ब्याजदर ५ प्रतिशतमा सीमित...

परिसंघको तर्फबाट सुझाव प्रस्तुत गर्नुहुँदै बरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले आर्थिक पुनरोत्थान एवं उत्पादन वृद्धि गरी अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिमार्फत् संरचनागत सुधार र क्षेत्रगत सहुलियत एवं सुविधा उपलब्ध गराइनुपर्ने उल्लेख गरे ।

भैरहवा विमानस्थलको निर्माण डिसेम्बर भित्रै सक्न पर्यटनमन्त्री भट्टराईको निर्देशन

भैरहवा, २३ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको निर्माण समयै सकिने बताएका छन् ।...

एसियाली विकास बैंकले ओखर र फलफूल खेतीका लागि ८ अर्ब सहुलियत...

नेपाल र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेतीका लागि वित्तीय लगानी गर्ने सम्बन्धमा सहमति भएको छ ।

कोरिया जाने प्रक्रिया शुरु हुँदै, रोस्टरको अवधि छ महिना थपिने

कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः छ महिना थप्ने निर्णय पनि भएको छ ।

ट्यांकर चालक संघ र सरकारबीच सहमति, आन्दोलन फिर्ता

चालक संघले श्रम ऐनअनुसार तलब, जोखिमभत्ताको व्यवस्थापनलगायत सातबुँदे माग राख्दै शनिबारदेखि थानकोट डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी रोकेका थिए ।

चीनले १६ अल्पविकसित देशबाट आउने सामग्रीमा भन्सार नलिने

चीनले विभिन्न १६ अल्पविकसित देशमा उत्पादित करयोग्य ९८ प्रतिशत वस्तु र सेवामा शून्य कर लगाउने भएको छ।

सरकारले तोक्यो चैते धानको समर्थन मूल्य

त्यस्तै, १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२०० ग्रामका दरले हुन आउने तौल घटाएर कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय भएको छ ।

अरुण तेस्रोको सुरुङ ‘ब्रेक थ्रु’, प्रधानमन्त्रीले भने-‘विद्युत् व्यापारले इतिहास रच्नेछ’

सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ ब्रेक थ्रु भएको छ । मकालु गाउँपालिकाको आम्राङमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अडिट-२ मा स्विच थिचेर ब्रेक थ्रु गरेका हुन् ।

पहिराेकाे कारण कर्णाली राजमार्ग अवरुद्ध

कालिकाेट, २२ भदाै । शनिबार बिहानैदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग अझै खुल्न सकेको छैन । सो राजमार्गअन्र्तगतको तिलागुफा नगरपालिका–७ टाकुल्ला खोलामा पहिरो गएर अवरुद्ध...

सन् २०२१ मा चीनको आर्थिक वृद्धिदर ७.९ प्रतिशतमा झर्ने

कोरोनाभाइरसले विश्वभर आर्थिक संकट परिरहेका समय विश्वका प्रमुख अर्थतन्त्रमध्ये विश्वव्यापी महामारीबीच पनि आर्थिक वृद्धिलाई कायम राख्ने चीन एक मात्र मुलुक बनेको छ ।