कुलमानकाे कमालः त्रिशूली थ्री बी सवस्टेशनमा लोभलाग्दो प्रगति

काठमाडाैं, १९ साउन । तोकिएको समयमा काम नहुने रोगबाट व्याप्त छ नेपाल । साना, मझौला तथा ठूला आयोजना त्यसैको मारमा परेका छन् । निर्माण...

प्रदेशले ल्याए आ-आफ्नै बजेट, कुन प्रदेशकाे कति ?

काठमाडाैं, १ असार । केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ काे लागि १५ खर्ब ३२ अर्बकाे बजेट ल्याएकाे दुई सातापछि प्रदेशहरूले पनि आ-आफ्नै...

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११६रुपैयाँ ७० पैसा र बिक्रीदर ११७ रुपैयाँ ३० पैसा निर्धारण गरेको छ ।

स्टार्टअप कार्यविधि : दुई प्रतिशत ब्याजमा ५० लाखसम्म कर्जा लिन...

छनौट भएका प्रस्तावक आविस्कारकर्ता, उद्यमी वा व्यवसायीलाई सरकारले नवप्रवर्तन सुरुवाती पूँजीका लागि प्रदान गर्ने भनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विनियोजन गरेको रकम समितिले तोकेको वाणिज्य बैंकमार्फत दुई प्रतिशत व्याजदरमा कर्जा स्वरुप उपलब्ध गराइनेछ ।

विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब मौज्दात, भारतीय मुद्राको अंश...

आर्थिक वर्ष २०७९/८० को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

लकडाउनमा भित्रियो ३७ हजार ३ सय ३३ टन खाद्यान्न

कोरोना भाइरस महामारीको संक्रमण विस्तार रोक्नका लागि सरकारले लगाएको लकडाउनमा पनि अत्यावश्यक वस्तु आयात रोकिएको छैन् । लकडाउनको १७ दिनको अवधिमा मुलुकमा ३७ हजार ३ सय ३३ टन खाद्यान्न आयात भित्रिएको छ ।

यस्तो छ उच्च शिक्षा छात्रवृत्तिका लागि लागू हुने नयाँ व्यवस्था

काठमाडौं, ३ माघ । अब उच्च शिक्षामा छात्रवृत्ति प्राप्त गर्न सामुदायिक विद्यालयका कक्षा ६ देखि नै अध्ययन गर्नुपर्ने प्रावधान कार्यान्वयनमा आउने भएको छ ।...

‘निषेधाज्ञा थपिँदै गए समस्या थप भयावह हुने निश्चित, अब विकल्प खोज्छौ’

लकडाउन नै संक्रमण रोकथामको एक मात्र उपाय हो भन्‍ने आधार विश्वमा समेत नदेखिएको भन्दै नाडाले भदौ २५ गते देखि सम्पूर्ण व्यवसाय खोल्ने चेतावनी दिएको छ ।

राजधानीका ११ स्थानमा अस्थायी तरकारी बजार, खुद्रा र थोक दुवै कारोबार

कालीमाटी बजारभित्र उपभोक्ताको भिडभाढ बढेपछि कोरोना संक्रमणको जोखिम बढेको भन्दै तरकारी किन्न रोक लगाएपछि खुद्रा व्यापारीहरु बल्खु पुग्नु पर्ने बाध्यता रहेको थियो ।

काठमाडौंका यी स्थानमा ६ घण्टा विद्युत् सेवा प्रभावित हुने

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नयाँ कन्डक्टर तार जडान गर्न लागेकोले विद्युत् अवरुद्ध भइरहेको छ ।